ADDRESSING THOSE WHO HAVE ACHIEVED HEIGHTS
You talk about the sky
You talk about the moon 
And stars
Oh man— you 
Who have achieved heights! 
Any idea?
The pearls and diamonds 
That you have worn on your neck and fingers
To show off your heights
Are found in the depth—
In the depth of earth
And ocean.  
*******
(Translation: HARIS ADHIKARI)
*******
(Translation: HARIS ADHIKARI)
-----------------------------
उचाइ हासिल गर्नेलाई
सम्बोधन
आकाशको कुरा गर्छौ
जून-ताराको कुरा गर्छौ,
ए उचाइ हासिल
गर्ने मान्छे !
थाहा छ तिमीलाई
?
तिमीले आफ्नो उचाइ झल्काउन
गला र औँलामा
लगाएका 
हिरा-मोतिहरु त गहिराइमा
नै पाइन्छ
पृथीको र समुन्द्रको
गहिराइमा ।

