Poetry and Life
______________________________
                            -- Dhruba Kumar Sapkota  
Spearhead with a pen, 
Backlash with perfectly balanced words;
Tell me, 
Are you meaningful 
With all your poetry?
You talk of exposing the dishonest,
Talk of killing 
The ungrateful 
With compassion,
Talk of action against  
The corrupt,
Talk of punishment
For the traitors;
Tell me,
Are you meaningful 
With all your poetry? 
You talk of love and affection
Talk of faithfulness
And sacrifice,
Talk of living and dying together;
Tell me,
Are you meaningful
With all your poetry? 
You talk of letting go, and of penance,
Talk of non-violence
And peace,
Talk of declaring ceasefire in the ongoing war
And talk of 
Releasing 
A flock of pigeons 
Of peace;
Tell me,
Are you meaningful
With all your poetry? 
Translated by Haris C. Adhikari
**
कविता र जिन्दगी
_________________________________
                             -- ध्रुवकुमार सापकोटा
तिमी 
कविता लेख्छौ,
मिठा बातले आघात गर्छौ
कलम चलाऊँछौ ,
सुकिला शब्दहरुले प्रतिघात गर्छौ
भन त तिम्रो कविता सँग सार्थक छौ ?
तिमी
बेईमानीको खोइरो खन्ने कुरा गर्छौ,
बैगुनिलाई गुनले मार्ने कुरा गर्छौ,
भ्रस्टलाई कार्वाही गर्ने कुरा गर्छौ,
देशद्रोहीलाई दण्ड दिने कुरा गर्छौ
भन त तिम्रो कविता सँग सार्थक छौ?
तिमी
माया-प्रेमको कुरा गर्छौ,
वफ़ा-बलिदानको कुरा गर्छौ
सँगै जिउने-सँगै मर्ने कुरा गर्छौ
भन त तिम्रो कविता सँग सार्थक छौ?
तिमी 
त्याग र तपस्याको कुरा गर्छौ,
अहिंशा र शान्तिको कुरा गर्छौ,
युद्धमा युद्धविराम लगाउने कुरा गर्छौ,
अनि 
शान्तिका एक हुल परेवा उडाउने कुरा गर्छौ 
भन त 
तिमी 
तिम्रो कविता सँग सार्थक छौ?

 
No comments:
Post a Comment