DUST
___________________________
-- HANGYUG AGYAT
When soil makes love
To water
Then— in the radiance of the sun—
Is born
'Dust'.
I played in the same dust,
I grew up in the same
dust.
Dust is my friend, like Sudama*
was.
The dust accumulated
In the middle of books
and scriptures
Remind me of my standing
Every time I cast my eyes
on them.
Scribbled I had
My first 'A'
Also on a dhulaut*,
While playing on dusty
roads, I had written
Even my name— on dust.
I don't have to condemn
dust
To look neat and
clean.
May they—
They who have got to
'Singha Durbar*' or 'Red Carpet'—
Not forget the particle
of your existence.
Dear dust, you are the
microcosm of soil— of earth.
May those who live in the
houses of concrete
Understand that—
That house is erect
All because of the strong
combination, strong uplifting
Of the dust.
And if the dust takes its
hands off, being exhausted,
That house will of dust— in just a matter of seconds.
If the dust takes its
hands off, the palaces will of dust,
Bridges and hills will be
of dust,
Walls and pyramids,
villages and cities
All will of dust— if the dust takes its hands off,
Even the earth will be of
dust.
Dust is all-pervasive in
my heart.
I will have to live my
life with it,
With it,
I will have to take a
journey of nirvana*.
I do not dust off the
dust from myself—
Just because I have moved
to a house of concrete,
Just because I have read
some bulky books—
As I myself
Am balanced on dust.
Dust, the offspring of
soil,
Is so dear to me!
__________________________________
Sudama — the most loyal
and beloved friend (also, a true devotee) of lord Krishna
Dhulaut — A small wooden
board used as a writing pad in the past; people would spread either soil-color
or dust over it and then write.
Singha
Durbar — a palace built in 1908, during the Rana regime, by Chandra Shumsher.
Later, many buildings were added to it, and now it is a national property being
used to house different ministries and other offices
Nirvana — In Hinduism and
Buddhism, nirvana is taken as a state of enlightenment; a place of
perfect peace and happiness, like heaven
(Translation: HARIS ADHIKARI)
*******
धुलो
____________________
—
हाङयुग अज्ञात
माटोले
जब पानीसँग सम्भोग गर्छ
र पेट बोकेर हिलो बन्छ
तब जन्मिन्छ घामको उज्यालोमा धुलो
मलाई धुलो प्यारो लाग्छ
जब पानीसँग सम्भोग गर्छ
र पेट बोकेर हिलो बन्छ
तब जन्मिन्छ घामको उज्यालोमा धुलो
मलाई धुलो प्यारो लाग्छ
तेहि धुलोसँग खेलें
तेहि धुलोमा हुर्कें
धुलो मेरो साथी हो सुदामाजस्तै
तेहि धुलोमा हुर्कें
धुलो मेरो साथी हो सुदामाजस्तै
किताबको बीचमा बसेको धुलोले
हरेकचोटि मेरो हैसियत सम्झाइदिन्छ
धुलौटमै लेखें पहिलो अक्षर "अ"
धुलोको बाटोमा खेल्दाखेल्दै धुलोमै लेखें नाम पनि
सुकिलो हुन धुलोको निन्दा गर्नै पर्दैन मैले
हरेकचोटि मेरो हैसियत सम्झाइदिन्छ
धुलौटमै लेखें पहिलो अक्षर "अ"
धुलोको बाटोमा खेल्दाखेल्दै धुलोमै लेखें नाम पनि
सुकिलो हुन धुलोको निन्दा गर्नै पर्दैन मैले
धुलो टेकेर "सिंहदरबार"
या "रेड कार्पेट" पुगेकाहरू
नबिर्सिउन् तिम्रो अस्तित्वको कण
प्रिय धुलो, तिमी माटोको कण हौ कण
नबिर्सिउन् तिम्रो अस्तित्वको कण
प्रिय धुलो, तिमी माटोको कण हौ कण
क्रङ्क्रीटको घरमा बस्नेहरूले बुझुन्
कि धुलोको मजबुत हातेमालोले उभिएको हो त्यो घर
थाकें भनेर हात छोड्यो भने धुलोले
एकैछिनमा धुलोको हुनेछ त्यो घर
धुलोले हात छोड्यो भने दरबारहरू धुलोको हुनेछ
पुल र पहाडहरू धुलोको हुनेछ
पर्खाल र पिरामिडहरू धुलोको हुनेछ
गाउँ र शहर धुलोको हुनेछ
पृथ्वी धुलोको हुनेछ
कि धुलोको मजबुत हातेमालोले उभिएको हो त्यो घर
थाकें भनेर हात छोड्यो भने धुलोले
एकैछिनमा धुलोको हुनेछ त्यो घर
धुलोले हात छोड्यो भने दरबारहरू धुलोको हुनेछ
पुल र पहाडहरू धुलोको हुनेछ
पर्खाल र पिरामिडहरू धुलोको हुनेछ
गाउँ र शहर धुलोको हुनेछ
पृथ्वी धुलोको हुनेछ
धुलो मेरो मनभरि व्याप्त छ
धुलोसँगै बाँच्नु छ मैले जिन्दगी
धुलोसँगै गर्नु छ निर्वाण-यात्रा
कङ्क्रीटको घरमा सरें भन्दैमा
ठूल्ठूला किताब पढें भन्दैमा
आफूबाट म धुलो टक्टक्यादिनँ
किनभने धुलोमा अडिएको छु म
धुलोसँगै बाँच्नु छ मैले जिन्दगी
धुलोसँगै गर्नु छ निर्वाण-यात्रा
कङ्क्रीटको घरमा सरें भन्दैमा
ठूल्ठूला किताब पढें भन्दैमा
आफूबाट म धुलो टक्टक्यादिनँ
किनभने धुलोमा अडिएको छु म
माटोको सन्तान धुलो
मलाई धुलो प्यारो लाग्छ ।
मलाई धुलो प्यारो लाग्छ ।
No comments:
Post a Comment